ओखलढुङ्गा । ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत प्रविधिबाट उत्पादन गरिएको आलुले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । आलु पूर्णरुपमा अर्गानिक भएपनि अन्य आलुसरह बेच्नुपर्ने किसानको बाध्यता रहेकाे छ । झारपातका चपरीलाई डढाएर उत्पादन गरिने बुङ आलु साउन र भदौ महिनामा बजारमा आउने गर्छ । यस वर्ष जिल्लामा ६५ रुपैयाँमा आलु किनबेच भइरहेको छ । अन्य […]