अभिनेता विक्रमको स्वास्थ्य बिग्रिएपछि चेन्नईको अस्पतालमा उपचार हुँदै

एजेन्सी । दक्षिण भारतीय अभिनेता चियान विक्रमको स्वास्थ्य बिग्रिएपछि उनलाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ । विक्रमको कावेरी अस्पतालमा उपचार भइरहेको उनका पारिवारिक स्रोतले जनाएको छ । उच्च ज्वरो र निकै असहजता भएपछि उनलाई अस्पताल लगिएको थियो । यसअघि विक्रमलाई हृदयघात भएको खबर आएको थियो । तर पछि उनको परिवारले विज्ञप्ति जारी गर्दै उनलाई […]