हिमाली जिल्लामा हिमपात, सेताम्यै बने गाउँ-बस्ती (फोटो फिचर)

काठमाडौं : हिमाली जिल्लामा बुधबारदेखि हिउँ पर्न थालेको छ। मनाङ मुस्ताङको  माथिल्लो क्षेत्रमा केही दिनयता हिउँ परिरहेको छ।मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए।त्यस्तै, मनाङको ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ। माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ।माथिल्लो क्षेत्रम