काठमाडौं । अन्तर्राष्ट्रिय र वातावरण कानूनविज्ञ डा. कटक मल्लको पुस्तक ‘न्याय-अन्याय कानूनः भू-राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको पुस्तकमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू-राजनीति/कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै र्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानूनी दर्शनको दस्तावेज भएको बताए । उनले भने, […]