१२ करोड ठगी गर्ने सहकारीलाई कार्वाही गर्न ढिला गरेको भन्दै वचतकर्ताले गरे प्रशासन घेराउ

कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बचतकर्ताहरुको रकम हिनामिना भएपछि २ बर्षदेखि अदालतमा मुद्धा चलि रहेको छ । मुद्धाको कुनै निर्णय नआएपछि उनीहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेको बचतकर्ता दुगेश पाण्डयेले बताए । करीब ४ सय २० बचतकर्ताहरुको पैसा सहकारीमा फसेको छ । […] The post १२ करोड ठगी गर्ने सहकारीलाई कार्वाही गर्न ढिला गरेको भन्दै वचतकर्ताले गरे प्रशासन घेराउ appeared first on राजधानी राष्ट्रिय दैनिक.