मनोमानी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले लगाए केएमसी प्रशासनमा ताला (तस्बिरहरु)

काठमाडौँ- मेडिकल कलेजहरुले मनोमानी ढंगले शुल्क असुलेको विरोधमा कयौँ दिनदेखि प्रदर्शनमा उत्रिएका सात विद्यार्थी संगठनले आइतबार काठमाडौँ मेडिकल कलेजको प्रशासनमा ताला लगाइदिएका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजअगाडि टायरसमेत बालेर विरोध प्रदर्शन गरेका छन्। शुल्कको विवाद नसुल्झाई भर्ना प्रक्रिया रोक्न चेतावनी दिए पनि कलेज प्रशासनले अटेर गरेको आन्दोलनरत विद्यार्थीहरुले दाबी गरेका छन्। […]

सम्बन्धित सामग्री

‘केएमसी ट्यालेन्ट हन्ट’ सम्पन्न

काठमाडौं । ईसीए विभाग र केएमसी विद्यार्थी समिति बागबजारको आयोजनामा ‘केएमसी ट्यालेन्ट हन्ट-२०८०’ सम्पन्न भएको छ । शनिबार कलेज प्राङ्गणमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले आ-आफ्नो प्रतिभाशा प्रस्तुत गरेका थिए । ट्यालेन्ट हन्टमा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना विद्यार्थीलाई विजेता घोषणा गरिएको छ । कलेजका अनुसार सजिना भण्डारी प्रथम, विपिका अधिकारी दोस्रो र कृतिका रेग्मी ११ […]

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले काठमाडौँ मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चाको अखिल छैठौंसहित ८ विद्यार्थी सङ्गठनका प्रतिनिधिले काठमाडौँका […]

केएमसी र नोबेललाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थीहरुको माग

काठमाडौँ- नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न  माग गर्दै काठमाडौँ प्रजिअलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रजिअलाई मंगलबार भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा […]

केएमसी र नोबेल कलेजको सम्बन्धन खारेजीको प्रक्रिया अगाडी बढाउन माग

काठमाडौं, १० माघ । सरकारले तोकेकोभन्दा बढी शुल्क विद्यार्थीसँग लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरिएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै २ कलेजको सम्बन्धन खारेजीको प्रक्रिया अगाडी बढाउन संयुक्त विद्यार्थी संगठनले सरकारसँग माग गरेको हो । संगठनले संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । विद्यार्थी […]

संयुक्त विद्यार्थी संगठनले केएमसीमा ताला लगाए

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन्।

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

९ माघ, काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ । संयुक्त विद्यार्थीका तर्फबाट […]

केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् ।  गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा...

केएमसीविरुद्ध सात विद्यार्थी संगठनको प्रदर्शन रिले अनशन जारी

चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क...

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति

भक्तपुर : काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अगुवाइमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार तीन बुँदे सहमति भएको हो। उनीहरूबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सञ्चालन गर्न सहमति भएको हो।प्रजिअ शर्माका अनुसार छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ (थ) मा उल्लेखित शिक्षण शुल्क र चिकित्सा शिक्षा आयो