काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ ।
गएको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.५३ प्रतिशत...