लमजुङ– बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङ पक्राउ परेकी हुन् । लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई वैशाख २४ गते काठमाडाैँ बालाजुबाट पक्राउ गरिएको हो । पक्राउ परेकी गुरुङलाई उच्च अदालत […]