काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री संघका मन्त्री, प्रदेशका मन्त्रीहरुलाई चुनाव प्रचारप्रसारमा जान बाटो खोलिदिएको छ। असोज १२ गतेदेखि लागू गरिएको निर्वाचन आचार संहिताले प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आफ्नो बाहेक अरुको निर्वाचन क्षेत्रको प्रचारमा हिड्न नपाउने व्यवस्था गरेको थियो। आयोगले निर्वाचन आचार संहिता २०७९ लाई संशोधन गर्दैै अनुमति लिएर अरुको […]