रुसमा विस्फोट, तीनजनाको मृत्यु

पश्चिमी रुसको रियाजान सहरनजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु भएका छ । अन्य ६ जना घाइते भएका छन् ।  रुसी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार एउटा इन्धन ट्यांकरमा...

सम्बन्धित सामग्री

दुईवटा मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सिराहाको सन्हैठामा दुईवटा मोटरसाइकल आपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ । सिराहा नगरपालिका– १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २प ४५३१ नम्बरको मोटरसाइकल र अकोतर्फ जाँदै गरेको...

चारजना चढेको मोटरसाइकल ठोक्कियो, तीनजनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

रुपन्देहीमा कारको ठक्करबाट तीनजनाको मृत्यु

रुपन्देहीको सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीनजनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीनजनाको मृत्यु भएको हो। घटनामै परेका शिशुको आमासहित दुईजनाको...

कपनमा आगलागी, तीनजनाको मृत्यु

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । मृतकको भने पहिचान खुल्न सकेको छैन । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल …

कपन आगलागीमा तीनजनाको मृत्यु

काठमाडौंको कपनमा आज भएको आगलागी तीनजनाको मृत्यु भएको छ । राममन्दिरको एक कार्यालयमा अक्सिजन सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी...

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ। बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो हमलामा...

चितवनमा हावाहुरीले तीनजनाको मृत्यु, एक घाइते

चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो। यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढलेर अटोलाई थिचेको  जानकारी दिए।  घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो

दाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार  तीनजनाको मृत्यु भएको र अन्य १६ जना...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

पर्सामा चट्याङ्ग लागेर तीनजनाको मृत्यु

वीरगञ्ज – चट्याङ्ग लागेर पर्सामा तीनजनाको मृत्यु भएको छ। मंगलबार बिहान चट्यांङ्ग लागेर पटेर्वासुगौली गाउँपालिका, जिरा भवानी र सखुवा प्रसौनी गाउँपालिकामा एक/एक जना गरि तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–४ पथरैयामा भैँसी चराउन गएका देवरबाना टोलका ५५ वर्षका रघुवीर यादवको मृत्यु भएको छ। यस्तै पटेर्वासुगौली वडा नम्बर–१ गदियानी […]