रसुवागढी नाकामा चहलपहल बढ्यो

काठमाडौं । चिनियाँ नाकाबाट सामान बोकेका कन्टेनर भित्रिन थालेपछि रसुवागढी नाकामा चहलपहल बढेको छ । गत भदौ ३० गतेबाट नाकाबाट पुनः आयात सुरु भएपछि गएको तीन दिनमा ५६ वटा चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याएको बताइएको छ । बडादशैँलाई केन्द्रित गरी नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेकोे […]