संसदमा विचाराधीन विधेयकबारे कानुन मन्त्रीबाट राष्ट्रपतिलाई ‘ब्रिफिङ’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले कानुन निर्माण प्रक्रिया र संसदमा विचाराधीन विधेयकका सम्बन्धमा सरकारको योजना बारेमा ‘ब्रिफिङ’ गरेका छन् ।राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसँग भएको भेटमा कानुन निर्माण प्रक्रिया, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको योजना ‘ब्रिफिङ’ गरेको मन्त्री शर्माले रातोपाटीलाई जानकारी दिए । सो अवसरमा महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि सहभागी थिए ।भेटमा राष्ट्रपति भ

सम्बन्धित सामग्री

नागरिकता विधेयक रोकेकामा ओलीले दिए राष्ट्रपतिलाई धन्यवाद

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् । संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता […]