सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड

दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्मका लागि सहुलियतको चामल बेच्न लागेको हो । खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीय बताउँछन् । […] The post सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....