सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा शशांक

इनरुवा - नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताए ।  प्रतिनिधिसभा सांसद डा कोइरालाल...