काठमाडौं : नेपाली सेनाद्वारा सञ्चालित पाँचदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा विभिन्न सञ्चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएको हो।शुक्रबार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्गदल गणमा आयोजित एक कार्यक्रमबीच सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रम समापन गरेका हुन्। कार्यक्रममा रक्षा संवाददा