मोरङमा प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्न 'विप्लव' समूहका जिल्ला इन्चार्ज समातिए, साथमा भेटियो अटोमेटिक पेस्तोल

काठमाडौँः प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला इन्चार्जलाई हतियार सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सङ्खुवासभा मादी नगरपालिका वडा नम्बर ४ ओखरबोटे बस्ने ३२ वर्षीय डीबी सिलवाल भन्ने धनबहादुर बिकलाई नियन्त्रणमा लिएको डीएसपी मानबहादुर राईले जानकारी दिए। उनले मोरङ जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्काई चन्दा…