२ लाखलाई रोजगारी, खाद्य सामाग्रीमा परिचय पत्रका आधारमा सहुलियत : रोजगारी सम्बन्धी अरु केके विषय आए बजेटमा?

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दाँचा परिवर्तन गर्ने योजना सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड वजेट विनियोजन भएको छ। उनले स्थानीय तहको सहकार्यमा खेती योग्य बाँझो जमिनलाई…