काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको टेलिफोन रिसिभ नगरेपछि आज बिहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् । नेपाल पक्षमा राजीनामा दिने सांसदको सङ्ख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दबाबमा छन् । विष्णु पौडेलसँगको वार्ताअघि […]