कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध एकजुट हुन आव्हान

राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको आरोप लगाउँदै कास्कीका क्रियाशील पाँच राजनीतिक दलले त्यस कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन् । दलले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको ...