खोटाङ । ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम वर्षदिनदेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले २०७९ पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । ठेक्का तोड्ने प्रकृया सुरु गाडी, क्रसर लगायतका मेसिन उठाएर हिँडेको ठेकेदार निर्माणस्थलमा नफर्किएको गाईघाट–दिक्तेल […]
The post वर्ष दिनदेखि महुरे–राजापानी सडक कालोपत्रे ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....