सुकुम्बासी बस्तीमा रवीन्द्र मिश्रसँग २ घण्टा

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रतिनिधिसभा निर्वाचन २०७९ मा काठमाडौं–१ बाट व्यहोर्नुपरेको साँघुरो हारलाई सदाका लागि भुल्न प्रयासरत देखिन्छन्। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग अत्यन्तै झिनो मतान्तरले व्यहोर्नुपरेको …