जेनजी आन्दोलन : २५ सय घाइतेमध्ये दुई सय जनाको मात्रै वर्गीकरण

४ फागुन, काठमाडौं । जेनजी आन्दोलनका दुई सय जना घाइतेको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको जानकारी दिएका छन् । कात्तिक …