काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई ६० दिन भित्रसम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलको लेखापरीक्षण समयमै गराउने निर्देशन अनुसार कांग्रेसले पनि विवरण पेस गर्न आग्रह गरेको हो । कांग्रेसले केन्द्रीय कार्यालयमा पेस भएको विवरणको अभिलेख कार्यालयमा राखि त्यसको जानकारी आयोगलाई गराउन निर्देशन […]