काठमाडौं, (नेस) प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाम गर्ने कार्यमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ । कांग्रेसले कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन र लज्जास्पद भएको बताएको हो । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा उल्टै जिम्मेवारी र कर्तव्यबाट सरकार पछि हट्दै गैरजिम्मेवाररूपमा प्रस्तुत भएको कांग्रेसले आरोप […]