फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता

एजेन्सी । फिल्म ‘मासूम सवाल’को पोस्टर विवादीत बनेपछि उक्त फिल्मविरुद्ध उजुरी दर्ता भएको छ । फिल्म ‘मासूम सवाल’ को निर्माताले जुलाई १७ मा फिल्मको पोस्टरहरू सार्वजनिक गरेका थिए । सार्वजनिक पोस्टरमा सेनेटरी प्याडमा भगवान कृष्णको तस्बिर राखिएको भन्दै विवाद सुरू भएको थियो । विवाद बढ्दै जाँदा फिल्म निर्माताविरुद्ध उजुरी दर्ता भएको छ । साथै फिल्मका […]