नेकपाको दाहाल–नेपाल समूह सरकारविरुद्ध थप सशक्त रुपमा प्रस्तुत हुने भएको छ ।सरकारले संवैधानिक पदहरुमा गैरकानुनी नियुक्ति गरेको विषयमा विरोध गर्दै आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ खुवाइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त निर्णय गरेको हो ।उक्त समूहले सर्वसाधारणको […]