गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् ।