चितवन । बुद्ध एयरको जहाजबाट आज बिहान साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि चितवन ल्याइएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा चलिरहेको छ । चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज ४ बजे […]