कर्मचारी अभावले कोशी अस्पतालमा एचडिसियू वार्डको सेवा प्रभावित

मोरङ – कर्मचारी तथा स्वास्थ्यकर्मीको अभावसँगै कोशी अस्पतालको एचडिसियू वार्डको सेवा तत्कालका लागि रोकिएको छ। अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मीको म्याद थप नुहँदा समस्या भएको बताए। एचडिसियूमा कार्यरत १९ जना मेडिकल अधिकृत, १२ जना कर्मचारीको म्याद थप हुन नसक्दा सेवा प्रभावित भएको उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार कर्मचारी […]

सम्बन्धित सामग्री

कर्मचारी अभावमा सेवा प्रभावित

जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् ।कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव

राजविराज, २ फागुन: दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै […]