काठमाडौं । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ । भद्रपुर नगरपालिका– १ प्रकाशपुरमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिक गएराती अज्ञात समूहले तोडफोड गरेको हो । शालिकको शिरछेदन गरी भुइँमा लडाइएको अवस्थामा फेला परेको छ । २०५१ सालमा स्थानीय साहित्यकारहरुको पहलमा शालिक निर्माण गरिएको थियो । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने […]