काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ। पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै पवन कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेको हो। यसअघि केन्द्रमा मात्रै समानान्तर समिति थियो। कार्कीको अध्यक्षतमा बसेको केन्द्रीय आयोग प्रमुखहरू, प्रवक्ता÷ विभागीय प्रमुखहरू, प्रदेश समिति र विश्वविद्यालय राष्ट्रिय समितिका इन्चार्ज रसंयोजकसहितको कार्यालय […]