लागुऔषधसहित तीन जना पक्राउ

जनकपुरधाम – महोत्तरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका १० बस्ने २७ वर्षीय प्रदीप सेन्चुरी, उनकी श्रीमती २६ वर्षीया दिलमाया भुजेल, २२ वर्षीय विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आइतबार दिउँसो साढे १२ बजे औरही नगरपालिका–४ कठुधारस्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।