कार्यकर्ता पोस्न बागमती सरकारले ल्यायो २३ सय टुक्रे योजना

हेटौंडा : बागमती प्रदेश सरकारले आफ्ना दलका कार्यकर्ता पोस्न २ हजार ३ सय वटा टुक्रे योजना ल्याएको छ। चालू आव ०७८/७९ को ८ महिना सकिन लाग्दा बजेट खर्च बढाउन नसकेको सरकारले कार्यकर्ता पोस्न २३ सय वटा टुक्रे योजना ल्याएको हो।सरकारले ल्याएका यी योजना चालू आवको नीति तथा योजनामा परेका नभएर नयाँ योजना हुन्। प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै यी योजना पास गरिसकेको जानकारी स्रोतले दिएको छ। सरकारले प्रत्येक योजनालाई ५/५ लाखका दरले बजेट व्यवस्थापनसमेत गरेको छ।स्रोतका&n

सम्बन्धित सामग्री