मुख्यमन्त्री पोखरेल र राष्ट्र संघकी सहायक महासचिवबीच दिगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता

सहायक महासचिव कान्नीले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा उनले खुशी व्यक्त गरिन् ।

सम्बन्धित सामग्री