सर्वोच्चको फैसला कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सातजना गैरसांसद मन्त्रीहरूलाई पदमुक्त गर्ने

सम्बन्धित सामग्री

अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेबारे छलफलमा छाैं : प्रदीप ज्ञवाली

करिब तीन घण्टा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले बैठकले गरेका निर्णय मात्र सुनाएनन् विभाजित बनेको नेकपा पुनः एकीकरण गर्नका लागि आफूहरु तयार रहेको समेत बताए।