राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारको आह्वान

काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमुलक रुपमा मनाउने भएको छ । अइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धीमुलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए । उनले आफ्नो आफ्नो ठाउँबाट असोज […]