नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला, वार्षिक ब्याजदर साढे ८ प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । आज बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये...