आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा, ‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’ अभियान

सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटअनुसार बिजुली नपुगेका सबै क्षेत्रमा दुई वर्षभित्र सबै घरधुरीमा बिजुली उपलब्ध गराउने घोषणा गर्नुभएको हो । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली […]

सम्बन्धित सामग्री

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको…

अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ,१ भदौ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री […]

अर्थ मन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन […]

विद्युतीय पूर्वाधार नभई एलपी ग्यास विस्थापित नगर्न सुझाव

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्यासको खपतलाई तत्कालै निरुत्साहित गर्न नहुने बताएका छन् ।अध्यक्ष मल्लीले सरकारले नै विभिन्न इन्डक्सन चुलोको प्रयोग गरी एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नसक्ने बताए । उनले जलविद्युत नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको बताए । उनले उत्पादन भएको विद्युतको खपत बढाएपनि विद्युत प्रयोग गर्ने […]

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्व अन्ततः सहमतिमै छनौट गरिएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा  कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।  यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध

आयल निगम भन्छ, ‘एलपी ग्यास अभाव हुँदैन’

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास अभाव नहुने बताएको छ। केही दिनअघि एलपी ग्यास उद्योग संघले सिलिन्डर भरिहाल्न सर्वसाधारणलाई भनेको थियो। संघले ग्यास अभाव हुन सक्ने बताएपछि सर्वसाधारण आत्तिएर सिलिन्डर मौज्दात गर्न थालेका थिए। तर, निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यक्ताअनुसार ग्यास आइरहेको जानकारी दिए। उनले भने, ‘हामीसँग २१ दिनलाई पुग्ने मौज्दात पनि छ।’