बुटवल– पाल्पा र गुल्मीमा दुईजना व्यक्ति मृत फेला परेका छन्। पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो। उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा […]