स्कुल खुल्न लाग्यो तर छाना अझै ह्वांगै

सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बेलखोलास्थित भैरवी निम्न माध्यमिक विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्नुपर्ने भएको छ।हावाहुरीले छाना उडाएको ५ महिनाभन्दा पनि बढि भइसकेको छ। ०७७ चैतमा आएको हावाहुरीले छाना उडाएको थियो। कोरोना संक्रमणले बन्द भएको विद्यालय खोल्ने तयारी भइसक्दा समेत छाना मर्मत हुन सकेको छैन।विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको प्रधानाध्यापक राम

सम्बन्धित सामग्री

फुसको छाना फेर्ने कार्यक्रमले छोएन  बालुबथानका सुकुमबासी परिवारलाई

सरकारले फुसका छाना हटाएर जस्ताका छाना हाल्न पाँच वर्षदेखि ७४ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ, तर झापाको गौरादह नगरपालिका– ५ बालुबथानमा अरूको जग्गामा छाप्रो हालेर बसेका सुकुमबासी परिवारले लाभ पाउन सकेका...

कृष्णनगरमा खरको छाना मुक्त अभियान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छाना मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले तीन वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाएको छ । […]

हावाहुरीले विद्यायकाे छाना ‍उडाउँदा पठनपाठन प्रभावित

दाङ – दाङमा हावाहुरीले विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। गएराती आएकाे हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए। ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे। पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे […]

हावाहुरीले विद्यालयको छाना उडायो

हावाहुरीले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे।...

हावाहुरीले विद्यालयको छाना उडायो

हावाहुरीले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे।...

खरका छाना फेर्दै शुक्लाफाँटा

काठमाडौँ,२४ माघ । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, […]

हुरीले छाना उडाउँदा एक घाइते

सल्यान : सल्यानमा हावाले घरको छाना उडाउँदा १ जना घाइते भएका छन्।जिल्लाको कुमाख गाउँपालिका-१ भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। पर्ते वादीको ३ कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए।

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ। गुठीचौर–३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो। दुई कोठे विद्यालय भवनको छाना हावाहुरीले...

गलेश्वर मन्दिरमा पित्तलको छाना

म्याग्दी, १५ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन गर्ने काम सकिएको कोषका सदस्यसचिव माधवप्रसाद […]

१४ करोडमा घरको छाना फेरिँदै

जुम्ला-कर्णालीका अतिविपन्न नागरिकका घरको छाना फेरिने भएको छ । विपन्न नागरिकको घर माटाको छानामुक्त बनाउने सरकारी अभियानअन्तर्गत साविक कर्णालीमा दुई हजार नौ सय विपन्नको घरको छाना फेरिँदै छ । आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाका २९ सय घरधुरीमा नयाँ छाना छाउने तयारी भइरहेको छ ।साविक कर्णालीका पाचै जिल्लाका […]