राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको आपत्ति, लोकतन्त्र धरापमा पारेको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजदूत नियुक्ति समावेशी नभएकोमा असन्तुष्टि जनाएका छन्। १८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य भएकोप्रति असन्तुष्टि जनाएका हुन्। उनले भनेका छन्, ‘संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएको छ । राजदूत नियुक्तिसम्बन्धी मापदण्डमा […]