कर्णालीस्थित सत्तीघाट पुलको ग्याबिन भासियो

ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो ।