अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग

काठमाडौं, ९ पुस । अपर तामाकोशी पीडित संघर्ष समितिले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले २९ हजार तामाङ बस्तीलाई संकटमा पारेर विकासको नाममा सरकारले विनाशकारी परियोजना सुरु गरेको आरोप […]