काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज (बिहीबार) मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश सन्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रक्रिया पुरा भइसकेको भए पनि भारतबाट मल नआएका […]