मापसे गरी ज्यान लिने गरी कार दुर्घटना गराएर फरार अनिश हमाल कहाँ छन् ?

नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरको हवल्दारपुरमा २१ कात्तिकको साँझ कार दुर्घटनामा बिनोद अधिकारीको मृत्यु भएको घटनामा फरार अनिश हमालको खोजी भइरहेको छ । प्रहरीका अनुसार हमाल अझै सम्पर्कमा नआएकाले खोजी भइरहेको हो । हमालले मादक पद्धार्थ सेवन गरी चलाएको बागमती प्रदेश ०१–०२५ च ८८३९ नम्बरका कारले ३१ वर्षीय बिनोद अधिकारीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको […]

सम्बन्धित सामग्री