काठमाडौं : गृह मन्त्री राम बहादुर थापा ‘बादल’ले लाखौं अनागरिकले नेपाली नागरिकता पाएको स्वीकारेका छन्। जिल्ला प्रशासन कार्यालयबाट जारी हुने भएकाले नागरिकता वितरण गृह मन्त्रालय मातहत पर्छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भने, ‘लाखौं अनागरिकले नेपाली नागरिकता पाएका छन्। यो संख्या कति हो त्यसबारे