श्रीमान्‌को पर्खाइमा बितेका दुई दशक

सुर्खेतकी कलसी थापा भन्छिन्– जीवनभरि साथ दिने श्रीमान्जस्तो अरु कोही नहुँदो रै’छ । उहाँ हुनु र नहुनुले जीवनमा धेरै फरक पर्दोरहेछ । मेरो सिन्दुर फर्किन्छ भन्ने आशा अझै पनि मलाई छ ।