आजदेखि सुर्खेतको विरेन्द्रनगरमा माइक्रोबस सञ्चालनमा, भाडादर २० रुपैयाँ

सुर्खेत । कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगरमा आजदेखि माइक्रो बस सेवा सञ्चालन भएको छ । पहिलो पटक वीरेन्द्रनगरमा माइक्रो वस सेवा सुरु भएको हो । वीरेन्द्रनगरको फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । यात्रुहरुलाई सहज सेवा दिन र सहुलियत भाडादर २० रुपैयाँ कायम गरिएको छ । […]

सम्बन्धित सामग्री

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङ । लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार काठमाडौँबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौँबाट लमजुङका लागि माइक्रो बसको भाडादर […]

चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङ – लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौँबाट लमजुङका लागि माइक्रो बसको भाडादर […]

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङमा तोकिएको भन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेँशीसहरका लागि छुटेका तीनवटा माइक्रोबस र  एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बढी भाडा लिने बस र चालकलाई  कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङम