ऊँटको सुन्दरी प्रतियोगिता : सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन

संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको  छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका छन् । कुन पोथी ऊँट सबैभन्दा सुन्दर हुने हो भन्ने कुरा पर्खिरहेका छन् । ४० हजार पोथी ऊँट संयुक्त अरब इमिरेट्स पुगेकोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वव्यापी भएपनि बहराइन, कुवेत, ओमान, साउदी अरब र कतारका ऊँट पाल्नेहरु यूएईएमा आयोजना भएको अल धाफ्रा महोत्सवका लागि आफ्नो सबैभन्दा राम्रो पोथी ऊँट लिएर गएक