उपकरण र इन्टरनेटमा सहज पहुँच नभएको अवस्थामा अनलाइन शिक्षा

लकडाउनका बेला सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने बताइरहँदा त्यसले डिजिटल डिभाइडको खाडल थप फराकिलो बनाउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। तर यसको विकल्प छ त?